पार्टीमा नेतृत्वबारे बोल्न पाउनुपर्छ : ईश्वर पोखरेल

पार्टीमा नेतृत्वबारे बोल्न पाउनुपर्छ : ईश्वर पोखरेल

१४ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको महाधिवेशन हुँदैगर्दा नेता कार्यकर्ताले नेतृत्वबारे बोल्न पाउनुपर्ने बताएका छन् । स्वं नेता मदन भण्डारीको ७४ औं जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीले आगामी भदौ २०–२२ मा विधान अधिवेशन राखेको छ । विधान अधिवेशन आउँदा […]

थप पुरा समाचारको लागि
TOP