मेरो कुरा पनि सुन्नुहोस् न : भण्डारी, उहिल्यैबाट सुन्दै आएको छु : ओली
१४ असार, काठमाडौं । आज नेकपा एमालेका स्व. नेता मदन भण्डारीको ७४ औं जन्मदिन । जन्मोत्सव पारेर मदन भण्डारी फाउन्डेशनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पत्नी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमाले नेता कार्यकर्ताहरू सहभागी छन् । कार्यक्रममा सहभागी हुन पुगेका एमाले अध्यक्ष ओलीले […]
थप पुरा समाचारको लागि