रियल मड्रिडका अधिकारीहरूसँग भेट गर्छु : प्रधानमन्त्री

रियल मड्रिडका अधिकारीहरूसँग भेट गर्छु : प्रधानमन्त्री

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको क्रममा स्पेनी महारथी क्लब रियल मड्रिडका अधिकारीहरुसँग पनि भेट्ने भएका छन् । आफ्नो स्पेन भ्रमणको बारेमा शनिबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउने क्रममा उनले उक्त कुरा बताएका हुन् । ‘भ्रमणको अन्तिम दिन असार १९ गते रियल मड्रिड फुटबल क्लबका अधिकारीहरूसँगको भेटघाट र सान्टियागो बर्नबाउ रंगशाला अवलोकन […]

थप पुरा समाचारको लागि
TOP