राष्ट्रिय महिला ह्याण्डबलको उपाधि एपीएफलाई

राष्ट्रिय महिला ह्याण्डबलको उपाधि एपीएफलाई

१४ असार, पोखरा । गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए । फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो […]

थप पुरा समाचारको लागि
TOP