स्पेन भ्रमणमा के-के छन् प्रधानमन्त्रीका कार्यक्रम ? (तालिकासहित)

स्पेन भ्रमणमा के-के छन् प्रधानमन्त्रीका कार्यक्रम ? (तालिकासहित)

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेन भ्रमणका लागि जाँदैछन् । शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी पनि गराइसकेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् । स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना […]

थप पुरा समाचारको लागि
TOP