नयाँ प्रशिक्षकले अट्याकिङ फुटबलमा जोड दिनुभएको छ : रेनुका

१४ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अनुभवी मिडफिल्डर रेनुका नगरकोटीले नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डले अट्याकिङ फुटबलमा जोड दिएको बताएकी छन् । पहिलेभन्दा धेरै फरक शैली देखिएको उनको भनाइ छ । ‘पहिलोपटक प्रो लाइसेन्स कोच पाएका छौं, अहिले अलि फरक किसिमको छ उहाँको शैली । सकारात्मक तरिकाले खेलाइरहनु भएको छ’ रेनुकाले भनिन्, […]
थप पुरा समाचारको लागि