शनिबार पनि शिक्षा विधेयकमा छलफल गर्दै संसदीय समिति

शनिबार पनि शिक्षा विधेयकमा छलफल गर्दै संसदीय समिति

१४ असार, काठमाडौं । शनिबार सार्वजनिक बिदाको दिन पनि विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सांसदहरू सक्रिय भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितितिको बैठक राखिएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा दलहरूबीच सहमति जुटेको छ । कतिपय विषयमा सहमति जुट्न बाँकी छ । सहमति जुटाउन सांसदहरू शनिबार पनि सक्रिय […]

थप पुरा समाचारको लागि
TOP