आज पनि संसद्‍मा रास्वपाको अवरोध

आज पनि संसद्‍मा रास्वपाको अवरोध

१४ असार, काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन् । सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे । यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ […]

थप पुरा समाचारको लागि
TOP