संसद् बैठक अघि कांग्रेस, एमाले र माओवादीसँग छलफलमा सभामुख

संसद् बैठक अघि कांग्रेस, एमाले र माओवादीसँग छलफलमा सभामुख

१४ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि सभामुख देवराज घिमिरेले नेपाली प्रमुख तीन राजनीतिक दलसँग छलफल गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मुख्य र प्रमुख सचेतकसँग सभामुख घिमिरेले छलफल गरेका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएकोमा निर्धारित समयमा सुरु हुन सकेको छैन । आज प्रतिनिधि सभामा […]

थप पुरा समाचारको लागि
TOP