प्रधानमन्त्रीको सम्बोधनमा पनि रास्वपाले विरोध जारी राख्ने
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ । आफूहरूको आन्दोलन जारी भएकोले आजको बैठकमा पनि अवरोधलाई जारी राख्ने निर्णय गरेको सांद हरि ढकालले जानकारी दिए । आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा बैठक बस्नुअघि रास्वपाको संसदीय दलको बैठक बसेको थियो […]
थप पुरा समाचारको लागि