एउटा यस्तो इमिरेट्स : हप्तामा ३ दिन बिदा, ४ दिनमात्रै काम गरे पुग्ने

हामीकहाँ अन्य सार्वजनिक बिदाका अतिरिक्त हप्तामा शनिबार अर्थात् एक दिनमात्रै बिदा हुन्छ। अर्थात् एक हप्तामा ६ दिन कार्यदिन र एक दिन बिदा हुन्छ। तर, यो दुनियाँमा यस्तो ठाउँ छ जहाका कामकाजी मानिसहरुले अब हप्तामा ३ दिन बिदा पाउनेछन् र केवल चार दिनमात्रै आफ्नो जागिरको काम गरे पुग्नेछ । यूएईको दुबइमा गर्मीको मौसममा मानिसहरुको काम तथा […]
थप पुरा समाचारको लागि