थाइल्याण्ड ओपन करातेमा एरिकाले जितिन् स्वर्ण

१४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला कुमिते +६८ केजीमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् । […]
थप पुरा समाचारको लागि