रास्वपा हठ : भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन चाहिन्छ

रास्वपा हठ : भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन चाहिन्छ

१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायीक छानबिन नै चाहिने बताएको छ । सरकारले गठन गरेको छानबिन समितिले समस्या समाधान नगर्ने उसको बुझाइ छ । गत सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ । गृहमन्त्री रमेश लेखकका अनुसार, छानबिन समितिमा सम्बन्धित ६ […]

थप पुरा समाचारको लागि
TOP