कैलालीमा २ वटा भरूवा बन्दुक बरामद

कैलालीमा २ वटा भरूवा बन्दुक बरामद

१४ असार, धनगढी । कैलालीमा प्रहरीले दुईवटा भरूवा बन्दुक बरामद गरेको छ । गौरीगंगा नगरपालिका–७ महुलियामा रहेको निराजन सामुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । उनका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले शुक्रबार राति साढे ११ बजेतिर बन्दुक […]

थप पुरा समाचारको लागि
TOP