केही ठाउँमा आजदेखि धेरै भारी वर्षा हुने, बाढीपहिरो र डुबानको जोखिम

१४ असार, काठमाडौं । देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी गराएको छ । महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्मे ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । भारी वर्षा […]
थप पुरा समाचारको लागि