रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’को शीर्ष भूमिकामा विजय बराल र वर्षा राउत

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’को शीर्ष भूमिकामा विजय बराल र वर्षा राउत

काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को शीर्ष भूमिकामा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रबार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् […]

थप पुरा समाचारको लागि
TOP