काँक्रेविहारलाई कर्णाली विकासको आर्थिक केन्द्र बनाऔं : मुख्यमन्त्री कँडेल

काँक्रेविहारलाई कर्णाली विकासको आर्थिक केन्द्र बनाऔं : मुख्यमन्त्री कँडेल

१३ असार, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबार आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेबिहारको महत्त्व बुझाउँदै यसको उपयोग गर्नुपर्नेमा जोड दिए । उनले काँक्रेविहारको महत्त्व बुझ्न र यसको सम्भावनालाई […]

थप पुरा समाचारको लागि
TOP