अभिनेत्री वर्षा सिवाकोटी जेरोनाको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई २०८२ साल फापिरहेजस्तो देखिन्छ । उनी एकपछि अर्को गरि फिल्ममा अनुबन्धित मात्र होइन, व्यवसायिक उत्पादनको प्रवर्धनमा समेत जोडिएकी छन् । जेरोना वेलनेस प्रालिले उनलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । व्यवसायिक दूतमा नियुक्त गरेसँगै कम्पनीले प्रोमो भिडियो पनि सार्वजनिक गरेको छ । नयाँ फिल्म ‘गोबर गणेश’मा अनुबन्धित भएको खबर बाहिरिएको […]
थप पुरा समाचारको लागि