ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
थप पुरा समाचारको लागि