पुडासैनी प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक
१३ असार, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पुडासैनीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. राजन खनाल थिए ।
थप पुरा समाचारको लागि