एसियन कप छनोट : कसले गर्ला महिला फुटबल टिमको कप्तानी ?

१३ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली यतिखेलर एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तानमा छ । यही जुन २९ देखि उज्वेकिस्तानमा सुरु हुने छनोटअन्तर्गत समूह एफको खेल खेल्न नेपाली महिला टोली चार दिन अघि नै उज्वेकिस्तान पुगेको हो । एकातिर महिला टोली छनोट पार गर्दै अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन […]
थप पुरा समाचारको लागि