सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट

१३ असार, काठमाडौं । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको पदावधि तीन वर्ष हुनेगर्छ । बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल  र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ । […]

थप पुरा समाचारको लागि
TOP