अब निजी र सामुदायिक विद्यालयमा २ वर्ष ईसीडी
१३ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सामुदायिक र निजी विद्यालयको ईसीडीमा २ वर्षको रहने सहमति जुटाएका छन् । यसअघि निजी र सामुदायिक विद्यालयका ईसीडीमा फरक फरक अवधि रहेको थियो । समितिको शुक्रबार बसेको बैठकले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षको सीमा बढाउन नपाउने व्यवस्थामा सर्वसम्मत सहमति जुटाएको हो । ‘आधारभूत शिक्षा […]
थप पुरा समाचारको लागि