नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार बढी, पुरुष धेरै

नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार बढी, पुरुष धेरै

१३ असार, काठमाडौं । नेपालमा एचआईभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआईभी संक्रमण रहेको देखिएको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागुऔषध सुई प्रयोग […]

थप पुरा समाचारको लागि
TOP