‘हली’को गीत ‘चान्स पाएँ त’मा दीपा, प्रियंका, दिलिपको छमछमी

‘हली’को गीत ‘चान्स पाएँ त’मा दीपा, प्रियंका, दिलिपको छमछमी

काठमाडौं । पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’को प्रमोसनल गीत शुक्रबार सार्वजनिक गरिएको छ । आयोजना गरिएको पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । बाबुल गिरी र शान्तीश्री परियारको स्वर, श्रेष्ठको शब्द र गिरीको संगीत रहेको गीत सार्वजनिक गरिएको हो । कर्णप्रिय रहेको गीतको भिडियोलाई आकर्षक बनाइएको छ । शुभ चिरायू फिल्मस्सँग […]

थप पुरा समाचारको लागि
TOP