धनुषामा दुई दिने आँप मेला हुने

१३ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा दुई दिवसीय आँप मेला आयोजन हुने भएको छ । उत्पादित आँपलाई प्रवर्द्धन, बाजारिकरण तथा पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले दोस्रोपटक चित्रपुरबासीले १४ र १५ असारमा आँप मेला आयोजन गर्न लागेको हो । चित्रपुरका किसान मुख्य खेती आँप हो । यहाँ हरेक किसानको आफ्नै आँप बगैँचा छ […]
थप पुरा समाचारको लागि