भागवत गीता पढिरहेको छु

वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ हुन्– डा. अरुण केसी । अक्सर उनी बिरामीहरूबाट घेरिएका हुन्छन् । कहिले उनी स्वास्थ्य जाँच र परामर्श दिइरहेका भेटिन्छन्, कहिले शल्यक्रियामा यन्त्रवत् खटिएका । अस्पतालकै सेरोफेरोमा धेरै समय बिताउने उनले आफ्ना लागि कसरी समय छुट्याउँछन् ? त्यस क्षण के-के गर्छन् ? १.रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? […]
थप पुरा समाचारको लागि