सरकारलाई प्रतिपक्षीको जवाफ- सांसदलाई हप्काउँदैमा स्वर सानो हुँदैन

१३ असार, विराटनगर । कोशी प्रदेश संसद्का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोशी प्रदेशको विनियोजन विधेयक (बजेट) माथिको छलफलमा शुक्रबार विशेष समयमा बोल्दै आङ्बोले असन्तुष्टि जनाएका हुन् । मन्त्रीले जवाफ दिने क्रममा हावादरी तर्क प्रस्तुत गरेको उनको गुनासो छ । बजेटमाथि उठेको प्रश्नको जवाफ […]
थप पुरा समाचारको लागि