५ बाघको एकसाथ मृत्युबारे अध्ययन गर्न अनुसन्धान सुरु 

५ बाघको एकसाथ मृत्युबारे अध्ययन गर्न अनुसन्धान सुरु 

१३ असार, नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि भारतले अनुसन्धान सुरु गरेको छ । राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद र पीडा’ को बिषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार वन […]

थप पुरा समाचारको लागि
TOP