इजरायलको प्रतिरक्षा प्रणाली कस्तो छ ? कसरी काम गर्छ ?

इजरायलको प्रतिरक्षा प्रणाली कस्तो छ ? कसरी काम गर्छ ?

काठमाडौं । इजरायलसँग विश्वकै सबैभन्दा उन्नत तथा सर्वाधिक परीक्षण र सफल हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) भएको आम विश्वास छ । तर फछिल्लो समयमा इरानसँग जारी संघर्षका क्रममा इजरायलले यस्ता केही आक्रमण बेहोरिरहेको छ, जसमा इरानले प्रहार गरेका कतिपय मिसाइलहरू इजरायलको उक्त प्रतिरक्षा प्रणाली पार गरेर विभिन्न सहरका भवनहरुमा खसे । जसबाट इजरायलमा अभूतपूर्व […]

थप पुरा समाचारको लागि
TOP