खानी उत्खननमा खराब ट्र्याक रेकर्ड : सुनदेखि रुबीसम्म अलपत्र, ग्यासको उत्साह शंकामै

खानी उत्खनन र उत्पादनमा नेपालको ट्र्याक रेकर्ड खराब छ । एक त नेपालसँग यस्ता खानी पत्ता लगाउने (अन्वेषण गर्ने) आफ्नै क्षमता छैन । पत्ता लागेका खानी उत्खनन र उत्पादन गर्ने क्षमता पनि छैन ।
थप पुरा समाचारको लागि