गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

दोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो यो । पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ । यही समय हो, जब उनको शरीरमा परिवर्तनहरू स्पष्ट रूपमा महसुस हुन थाल्छन् । बिहान–बेलुका वाकवाकी, खानामा अरुचि, शरीर गलेजस्तो र कहिलेकाहीँ रिँगटा लाग्ने […]
थप पुरा समाचारको लागि