इरानमाथि हमला गरेर डोनाल्ड ट्रम्पले मोलेको जोखिम

इरानमाथि हमला गरेर डोनाल्ड ट्रम्पले मोलेको जोखिम

१३ असार, काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्पले दोश्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाले र त्यतिबेला आफूलाई ‘शान्तिदूत’ भनेर प्रस्तुत गरे । तर अहिले आएर ट्रम्पले अमेरिकालाई इरान र इजरायल बीचको एउटा गम्भीर तथा जटिल युद्धमा होम्ने निर्णय गरेका छन् । दोश्रोपटक राष्ट्रपति बनेपछि ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने प्रयास त गरे, तर त्यो सफल हुन […]

थप पुरा समाचारको लागि
TOP