कलाकारको पारिश्रमिकबारे अफवाह नफैलाउन चलचित्र निर्माता संघको आग्रह

निर्माताले ब्यापारको लागि यतिउति पारिश्रमिक दिएको भन्ने गलत हल्ला फैलाएको र यसले अन्ततः निर्मातालाई नै असर गर्ने उनले बताए । ‘विषयवस्तु र कन्टेन्टमा लगानी गर्छु भन्नु एउटा कुरा हो । गलत प्रचार भयो’ उनले भने ।
थप पुरा समाचारको लागि