सुर्खेतको ग्रामिण क्षेत्रका महिलामा प्रजनन् स्वास्थ्य समस्या

१२ असार, सुर्खेत । सुर्खेतको ग्रामिण भेगका अधिकांश महिला प्रजनन् स्वास्थ्यसम्बन्धी कुनै न कुनै समस्याबाट पीडित रहेको पाइएको छ । उनीहरूमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने तथा प्रसव फिस्टुलाका साथै प्रजननसँग सम्बन्धित समस्या देखिएको हो । सुर्खेतको लेकवेशी नगरपालिका–३, ब्यावरेमा बुधवार भएको नि:शुल्क महिला स्वास्थ्य शिविरमा परीक्षणका लागि आएका अधिकांश महिलामा कुनै न कुनै प्रजनन् […]
थप पुरा समाचारको लागि