धादिङका सुनिलले तोडे ‘क्ल्याप पुलअप’मा १० वर्ष पुरानो गिनिज वर्ल्ड रेकर्ड

धादिङका सुनिलले तोडे ‘क्ल्याप पुलअप’मा १० वर्ष पुरानो गिनिज वर्ल्ड रेकर्ड

१२ असार, काठमाडौं । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए। सुनिलले उक्त कीर्तिमान तोडेका हुन् । […]

थप पुरा समाचारको लागि
TOP