संघीय लोकतान्त्रिक मोर्चाको अर्को बैठक आइतबार, आज कुनै निर्णय भएन

संघीय लोकतान्त्रिक मोर्चाको अर्को बैठक आइतबार, आज कुनै निर्णय भएन

१२ असार, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बिहीबार बसेको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । नागरिक उन्मुक्ति पार्टीले बोलाएको आजको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको थियो । रुपन्देही क्षेत्र न. ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजवन्दी रिहाइ, विविध लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीका […]

थप पुरा समाचारको लागि
TOP