अभिनेता निर्मल शर्माले पारिश्रमिकको ६६ प्रतिशत हिस्सा नलिने

काठमाडौं । अभिनेता निर्मल शर्माले लामो समयदेखि ‘सुरुमा निर्मातालाई जोगाउनुपर्छ’ भन्ने धारणा राख्दै आइरहेका छन् । निर्माता जोगिएमात्र फिल्म उद्योग सुरक्षित हुन्छ भन्ने उनको मत छ । यसअघिदेखि नै उनले ‘सेभ प्रड्युसर्स फस्ट’ अभियान चलाउँदै आएका छन् । यस्तोमा, उनले निर्माताको व्यवसायिक सुरक्षाको लागि आफूले अभिनय गर्ने फिल्मबाट प्राप्त हुने पारिश्रमिकको ६६ प्रतिशत हिस्सा नलिने […]
थप पुरा समाचारको लागि