विद्यालय शिक्षा विधेयक अनिवार्य तथा नि:शुल्क ऐनसँग बाझिन हुँदैन : सांसद भट्टराई

१२ असार, काठमाडौं । नेकपा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक अनिवार्य तथा नि:शुल्क ऐनसँग बाझिन नहुने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । ‘संविधानले अनिवार्य र नि:शुल्क भनेको छ । संविधानको कार्यान्वयन गर्न ऐन […]
थप पुरा समाचारको लागि