नेपालीको लाइफलाइन सडक : मेरुदण्ड भाँचिएको ६ महिनासम्म छैन उपचार

१२ असार, बुटवल । सुनवल–६ नवलपरासीका प्रेमलाल रिमाल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । अप्रेसनको तयारीमा रहेका रिमाललाई रगत चाहिएको छ । छिमेकी थीरलाल पराजुली उनलाई रगत दिन बुधबार बिहानै सुनवलबाट चितवनका लागि हिँड्छन् । तर बर्दघाट पुग्दा नपुग्दै बस रोकिन्छ । ४ घण्टासम्म जाम खुल्दै । जाम खुल्ने ठेगान नहुँदा पराजुलीलाई छट्पटी हुन्छ । […]
थप पुरा समाचारको लागि