‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि लक्ष्मी देवीलाई

‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि लक्ष्मी देवीलाई

काठमाडौं । विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि लक्ष्मी देवीले जितेकी छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि जितेकी हुन् । यससँगै उनले मोस्ट फोटोजेनिकको सहविधा पनि जितिन् । रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको प्रतियोगितामा जुनु कार्कीले ‘द मिसेस नेसनल प्लाटिना’ र अनिता खड्काले ‘द मिसेस नेसनल’ […]

थप पुरा समाचारको लागि
TOP