साइबर अपराधमा नयाँ कीर्तिमान : १६ अर्ब वटा अकाउन्टका पासवर्ड चोरी

साइबर अपराधमा नयाँ कीर्तिमान : १६ अर्ब वटा अकाउन्टका पासवर्ड चोरी

लाखौं इन्टरनेट प्रयोगकर्ताका गरी करिब १६ अर्ब पासवर्ड चोरी भएको घटना सार्वजनिक भएसँगै साइबर सुरक्षाको क्षेत्रमा ठूलो हंगामा मच्चिएको छ । यो घटनालाई डेटा चोरीको क्षेत्रमा इतिहासमै सबैभन्दा ठूलो डेटा लिकको रुपमा लिइएको छ । यसले अनलाइन सुरक्षा संकट खडा गर्नुका साथै लाखौं इन्टरनेट प्रयोगकर्ताहरूका व्यक्तिगत विवरणहरुलाई जोखिममा पारेको छ । यो पासवर्ड चोरीसँगै फिसिङ […]

थप पुरा समाचारको लागि
TOP