बढ्यो सुनको भाउ, तोलाको कति ?

१२ असार, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ […]
थप पुरा समाचारको लागि