गर्भावस्थाको तेस्रो महिना के गर्ने, के नगर्ने ?

तेस्रो महिनासम्म आइपुग्दा गर्भावस्थाको पहिलो त्रैमासिक लगभग अन्त्यतिर पुगिसकेको हुन्छ । तेस्रो महिनामा प्रवेश गर्दा महिलाले अनुभव गर्ने लक्षणहरूमा केही पहिलेका निरन्तर देखिन्छन् भने केही नयाँ लक्षणहरू थपिन पनि सक्छन् । वाकवाकी वा वान्ता आउनेजस्ता समस्या यस चरणमा पुगेपछि क्रमशः कम हुन थालेको महसुस हुन सक्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने हरेक […]
थप पुरा समाचारको लागि