सलमान खान बने क्रिकेट क्लबका मालिक

सलमान खान बने क्रिकेट क्लबका मालिक

मुम्बई । शाहरुख खानलाई पछ्याउँदै अर्का बलिउड अभिनेता सलमान खान पनि क्रिकेटको दुनियाँमा प्रवेश गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनी एक क्रिकेट क्लबका मालिक बनेका छन् । तर, आइपीएल चाहिँ होइन । इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को लागि उनी दिल्लीको एक क्लबका प्रमुख बनेका हुन् । नयाँ दिल्ली क्लब र सलमानको संलग्नताले यो लिगको […]

थप पुरा समाचारको लागि
TOP