रवि विरुद्धको मुद्दा लड्न चन्दा उठाइरहेछ रास्वपा

रवि विरुद्धको मुद्दा लड्न चन्दा उठाइरहेछ रास्वपा

१२ जेठ, पोखरा । असार ७ गते भैरहवा कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अपिल सचिवालयबाट जारी भयो । त्यो अपिलमार्फत् रविले सहकारी ठगीमा आफूमाथि लागेका आरोपबारे प्रष्टीकरणमात्रै दिएनन् सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउनसमेत भने । त्यसपछि रास्वपाले हस्ताक्षर अभियानसँगै चन्दा समेत उठाइरहेको छ । हस्ताक्षर गर्ने […]

थप पुरा समाचारको लागि
TOP