एमालेले गर्‍यो विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

एमालेले गर्‍यो विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

११ असार, काठमाडौं । नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा. विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP