एमालेमा महाधिवेशन केन्द्रित छलफल सुरु

महाधिवेशनलक्षित हुने निर्णय पाँच महिनाअघि गरे पनि एमालेले ठोस कार्यक्रम ल्याएको थिएन । बुधबारको पार्टी बैठकपछि नेताहरु भावी नेतृत्वको अड्कलबाजी र त्यसअघि हुने विधान महाधिवेशनको वैचारिक बहसतर्फ अघि बढ्न थालेका छन् ।
थप पुरा समाचारको लागि