बुद्धिमानको प्रस्ताव- प्रधानसेनापति जस्तैगरी आईजीपी नियुक्तको व्यवस्था गरौं

बुद्धिमानको प्रस्ताव- प्रधानसेनापति जस्तैगरी आईजीपी नियुक्तको व्यवस्था गरौं

११ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैं प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो माग गरेका हुन् । समितिमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो । जसबारेमा […]

थप पुरा समाचारको लागि
TOP