एसियन युथ गेम्सका लागि ३६ लाख बजेट, सहभागिता अझै अन्योल

एसियन युथ गेम्सका लागि ३६ लाख बजेट, सहभागिता अझै अन्योल

११ असार, काठमाडौं । आगामी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा तेस्रो एसियन युथ गेम्स आयोजना हुँदैछ । युवा खेलाडीहरूको प्रतिभा देखाउने र भविष्यका स्टार जन्माउने लक्ष्यका साथ एसियन युथ गेम्स हुँदै आएको छ । यस पटक सरकार र नेपाल ओलम्पिक कमिटीबीच देखिएको विवादका कारण एसियन युथ गेम्समा नेपालको सहभागि हुने/नहुने अन्योल देखिँदै आएको थियो […]

थप पुरा समाचारको लागि
TOP